Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मधेशका अस्पतालहरुमा ठूलो संख्यामा कर्मचारी माग [सूचनासहित]

    मधेशका अस्पतालहरुमा ठूलो संख्यामा कर्मचारी माग [सूचनासहित]

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 543
    SHARES

    फाइल फोटो

    काठमाडौं । मधेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

    प्रादेशकि अस्पतालहरुका लागि करारमा जनशक्ति नियुक्त गर्नेगरी बिहीबार सूचना प्रकाशित भएको हो ।



    मधेश प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरू (मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक) का लागि आवश्यक रहेका नवौंदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरिएको छ ।



    विभिन्न १९ पदमा ठूलो संख्यामा दरखास्त माग भएको छ भने इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार