Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दक्षिण कोरियामा विपक्षी नेतामाथि चक्कु प्रहार

    दक्षिण कोरियामा विपक्षी नेतामाथि चक्कु प्रहार

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 558
    SHARES

    एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ ।

    पत्रकार सम्मेलनका क्रममा बुसानमा विपक्षी नेतामाथि चक्कु प्रहार भएको हो ।



    विपक्षी नेता ली जे-म्युङको घाँटीको देब्रे भागमा छुरी प्रहार भएको बताइएको छ ।



    ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् ।

    आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । आक्रमण गर्ने व्यक्ति पक्राउ परेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार