Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

    संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 504
    SHARES

    काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।



    माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।



    यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार