Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 468
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

    भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा भएको दुर्घटनामा २० वर्षीय ओम केसीको मृत्यु भएको हो ।



    बुधवार साँझ भएको दुर्घटनामा ज्यान गुमाउने ओम केसी पाण्डुबजारका स्थानीय हुन् ।



    सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल बागमती प्रदेश–०२–०२१ प ९०३२ नम्बरको स्कुटरसँग ठोक्किएको थियो ।

    स्कुटर चालक सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोशन तामाङलाई जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

    घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार