Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ परे सेहमान

    इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ परे सेहमान

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 477
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । बलात्कार मुद्दामा फरार युवकलाई इन्टरपोलको सहयोगमा कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ ।

    इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको वराहक्षेत्र नगरपालिका–१९ घर भएका सेहमान खाँलाई नेपाल ल्याइएको हो ।



    २५ वर्षीय सेहमानलाई म्याद थप गर्न सुनसरी जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।



    एनसिबी दोहासँग समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार