Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रेड नोटिस जारी भएका रोशन कुवेतबाट पक्राउ

    रेड नोटिस जारी भएका रोशन कुवेतबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 348
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । रेड नोटिस जारी भएका फरार एक जनालाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ।

    लागूऔषध खैरो हेरोइन मुद्दामा फरार रहेका इलाम संगरुम्बा-५ का २९ वर्षीय रोशन राईलाई पक्राउ गरेको हो।



    राईलाई इन्टरपोलमार्फत पक्राउ गरी बिहीबार काठमाडौं फिर्ता ल्याइएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।



    इन्टरपोल कुवेतसँग समन्वय गरी कारबाहीका लागि उनलाई नेपाल ल्याइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार