Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आज संर्घषको कार्यक्रम सार्वजनिक गर्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिक

    आज संर्घषको कार्यक्रम सार्वजनिक गर्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिक

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 753
    SHARES

    बेलायती सेनाका प्रतिनिधिको टोली

    काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले आज संर्घषको कार्यक्रम सार्वजनिक गर्दैछ ।

    बिहान साढे ११ बजे काठमाडौंमा पत्रकार सम्मेलनमार्फत संर्घषको कार्यक्रम सार्वजनिक गरिने भएको हो ।



    बिगेसोले सन् १९४७ को गोर्खा भर्ति सम्बन्धि त्रिपक्षिय सन्धि खारेजीको बारेमा सर्वोच्चले २०७९ माघ २४ गते फैसला गरेर कार्यान्वयनका निम्ति निर्देशनात्मक आदेश जारी हुँदा पनि अगाडी नबढेकोले संघर्षका कार्यक्रम ल्याउनु परेको बताएको छ।



    बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डस नेपाल भ्रमणमा रहेको बेला भुतपुर्व गोर्खा सैनिकले दबाब बढाउन पनि आन्दोलनका कार्यक्रम गर्न लागिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार