Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रतिनिधिसभा सदस्यहरुले खोजे स्थानीय तहको काम निगरानी गर्ने संयन्त्र

    प्रतिनिधिसभा सदस्यहरुले खोजे स्थानीय तहको काम निगरानी गर्ने संयन्त्र

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 348
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग गरेका छन् ।

    स्थानीय तहले पाएको यो संवैधानिक अधिकारको प्रयोगको दुरुपयोग भएको र स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो आएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले निगरानी गर्ने संयन्त्र आवश्यक रहेको बताएका हुन् ।



    संविधानले आवश्यक कानुन बनाउने, योजना तर्जुमा गर्ने, बजेट छुट्याउने, विकास आयोजनाहरुको अनुगमन गर्ने लगायतका अधिकार स्थानीय तहलाई दिएको छ।



    लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्र नाथ सुक्लले संघ र प्रदेशमा चेक एण्ड ब्यालेन्सका विभिन्न संयन्त्रहरु रहेको तर, स्थानीय तहमा नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार