Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • साढे ४ किलो चरेश भारत लैजाँदै गरेकी बासु पक्राउ

    साढे ४ किलो चरेश भारत लैजाँदै गरेकी बासु पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 771
    SHARES

    कपिलवस्तु । प्रहरीले साढे ४ किलोग्राम चरेशसहित एक जना महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका– ३ की ३८ वर्षीय बासु घर्ती मगर रहेकी छन् ।



    उनलाई रुकुमबाट भारत लैजाँदै गरेको ४ किलो ६४६ ग्राम लागुऔषध चरेशसहित कपिलवस्तुको कृष्णनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।



    ती महिलाले झोलामा ९ वटा पोका बनाएर नरेश भारत लैजाँदै गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार