Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • श्रीमतीको हत्या आरोपमा कपिलवस्तुबाट एक जना पक्राउ

    श्रीमतीको हत्या आरोपमा कपिलवस्तुबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 741
    SHARES

    कपिलवस्तु । कपिलवस्तु प्रहरीले श्रीमती हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

    प्रहरीले मायादेवी गाउँपालिका-८ बरकुलका २६ वर्षका विनयकुमार चमारलाई श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ गरेको हो ।



    ८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।



    उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार