Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारी छाप किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

    सरकारी छाप किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 378
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ बस्ने ३३ वर्षीय विकास चौधरी रहेका छन् ।



    यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



    पक्राउ परेका चौधरीको ३ वर्ष २ महिना १६ दिन कैद भुक्तान गर्न बाँकी रहेको र ३ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार