Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

    सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 381
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका आवेदन माग गरिएको छ ।

    छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।



    योग्य उमेदवारले दश दिनभित्र आवेदन दिन सक्नेछन् ।



    आवेदन विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय, सानोठिमी, भक्तपुरमा कार्यालय समयमा दरखास्त पेस गर्न सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार