Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल बर्खास्त

    भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल बर्खास्त

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 570
    SHARES

    काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई सरकारले बर्खास्त गरेको छ ।

    आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो ।



    पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको देखिएकाले उनलाई बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    पौडेलमाथि सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोप छ ।‍

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार