Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्राधिकरणको ठेकेदारलाई महानगरले गरायो १ लाख जरिबाना

    प्राधिकरणको ठेकेदारलाई महानगरले गरायो १ लाख जरिबाना

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 201
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ ।

    वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो ।



    स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलबाड गर्ने गरी कालोपत्रे सडक खनेर बेवास्ता गरेपछि कारबाही गरिएको नगर प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार