Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • त्रिविका उपकुलपति बराल भन्छन् – स्नातक तह पुनः तीन वर्षे बनाउँछौँ

    त्रिविका उपकुलपति बराल भन्छन् – स्नातक तह पुनः तीन वर्षे बनाउँछौँ

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 903
    SHARES

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तह पुनः तीनवर्षे बनाउने बताएका छन् ।

    विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



    उनले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नुका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।



    त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक शुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार