Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नामिबियाविरुद्ध नेपाललाई तेस्रो झड्का, कप्तान पौडेल ‘आउट’

    नामिबियाविरुद्ध नेपाललाई तेस्रो झड्का, कप्तान पौडेल ‘आउट’

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 462
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ ।

    तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ४२ रन बनाउँदै आउट भएका हुन्।



    पेभेलियन फर्किनुअघि रोहितले केवल २४ बलमा तीन छक्का र तीन चौका पनि हिर्काए ।



    उनलाई नामिबियाका बलर ईटनले फ्राइलिंकद्वारा क्याच गराए ।

    ७.३ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ७७ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार