Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वाफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टिम स्वदेश फर्कियो

    वाफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टिम स्वदेश फर्कियो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 978
    SHARES

    काठमाडौं । वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिम स्वदेश फिर्ता भएको छ ।

    बिहीबार भएको फाइनलमा जोर्डनसँग पराजित भएपछि उपविजेतामा चित्त बुझाएको नेपाली टिम शुक्रबार राति स्वदेश फर्किएको हो ।



    नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायत अन्य पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।



    साउदी अरेबियामा भएको प्रतियोगिताको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले निराश भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार