Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इण्डियन वुमन्स लिग खेल्न रेखा भारत प्रस्थान

    इण्डियन वुमन्स लिग खेल्न रेखा भारत प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 549
    SHARES

    काठमाडौं । हिरो इन्डियन वुमन्स लिग खेल्न राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड रेखा पौडेल भारत प्रस्थान गरेकी छन् ।

    स्पोर्ट्स ओडिसामा आबद्द रेखा सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।



    यस अघि राष्ट्रिय टिमकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडिफल्डर रेनुका नगरकोटे र सरु लिम्बु भारतीय महिला लिग खेल्नका बिहीबार नै भारत गईसकेका छन् ।



    सन् २०१६ देखि सुरु भएको भारतीय महिला फुटबल लिगको नयाँ संस्करणको प्रतियोगिता २५ अप्रिलदेखि सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार