Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यात्रुबाहक बस त्रिशुलीमा खस्यो

    यात्रुबाहक बस त्रिशुलीमा खस्यो

    ४ जनाको मृत्यु , ३३ को उद्धार

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 4.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु भएको छ भने ३३ जनाको जिवितै उद्धार गरिएको छ ।

    धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।



    नदीबाट ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट खटिएको टोलीले उद्धार गरेको छ ।



    घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार