Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बागमती सरकारबाट बाहिरिँदै कांग्रेस

    बागमती सरकारबाट बाहिरिँदै कांग्रेस

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 573
    SHARES

    मकवानपुर । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिने भएको छ ।

    प्रदेश सरकारमा बसिरहनु उचित नभएको भन्दै कांग्रेसका मन्त्रीहरु राजीनामा दिन लागेका हुन् ।



    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको हो ।



    सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको उनले बताए । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार