Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन पक्का

    माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन पक्का

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 582
    SHARES

    काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ ।

    वर्तमान सरकारमा माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र र वर्षमान पुनले अर्थमन्त्रीको रूपमा जिम्मेवारी पाउने भएका हुन् ।



    यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा रेखा शर्मालाई पठाउने भएको छ ।



    त्यसै गरी ऊर्जामन्त्रीका रूपमा शक्ति बस्नेत र हितबहादुर तामाङ पर्यटन मन्त्री बन्ने भएका छन् ।

    एमालेबाट रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने तय भएको छ ।

    एमाले महासेठकै नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार