Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बालुवाटार लगायतका क्षेत्रमा आज जानेछ चार घण्टा बत्ती

    बालुवाटार लगायतका क्षेत्रमा आज जानेछ चार घण्टा बत्ती

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 426
    SHARES

    काठमाडौं । आज बालुवाटार लगायत विभिन्न स्थानमा चार घन्टा बिजुली नआउने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती नआउने भएको हो ।



    उक्त क्षेत्रमा केबल रेजिङ, भूमीगत प्रसारण लाइन निर्माण लगायतका कार्य गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।



    उक्त काम समय अगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार