Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • त्रिकोणात्मक टी-२० आई

    टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

    टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 363
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ ।

    मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।



    त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ ।



    यसअघि शनिबार खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली टोली पराजित भएको थियो ।

    उक्त खेलमा घरेलु टोली हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो ।

    नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार