Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता, गुल्सनले लिए विकेट

    हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता, गुल्सनले लिए विकेट

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 369
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत हङकङसँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।

    नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ७.२ ओभरमा ६१ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।



    गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका गरे। ८ ओभरको खेल सकिँदा हङकङले २ विकेट गुमाएर ६५ रन बनाएको स्थितिमा फेरि पनि परेपछि अहिले खेल रोकिएको छ।



    यसअघ पनि वर्षाले केहीबेर खेल रोकिएको थियो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार