Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी स्थायी समिति बैठक पुनः सर्‍यो

    माओवादी स्थायी समिति बैठक पुनः सर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 303
    SHARES

    काठमाडौँ । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरेको छ ।

    गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो ।



    तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो ।



    अब सो बैठक भोलि पेरिसडाँडा कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार