Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हतुवागढीमा आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु

    हतुवागढीमा आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 483
    SHARES

    फाइल फोटो

    भोजपुर । भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

    जिल्लाको हतुवागढी ७ पिप्लेमा बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा ५ वर्षको प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ ।



    आगालगीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार