Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीका १३०८ जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

    नेपाल प्रहरीका १३०८ जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 11.5K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत एक हजार ३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।

    बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।



    जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    हेर्नुहोसु सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार