Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वाग्मतीमा आजदेखि एचपीभी खोपको दोस्रो डोज दिइँदै

    वाग्मतीमा आजदेखि एचपीभी खोपको दोस्रो डोज दिइँदै

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । वाग्मती प्रदेशका जिल्लाहरूमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) को दोस्रो डोज दिइँदै छ ।

    गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सुरु गरिएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो डोज ६ महिनापछि दिन लागिएको हो ।



    जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका बालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकरा प्रसूति तथा स्त्रीरोग अस्पतालबाट दिइनेछ ।



    सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट यो खोप दिइँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार