Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वेल्सकी राजकुमारी केटमा क्यान्सर पुष्टि

    वेल्सकी राजकुमारी केटमा क्यान्सर पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 759
    SHARES

    एजेन्सी । वेल्सकी राजकुमारी केट मिडलटनमा क्यान्सर पुष्टि भएको छ ।

    एक भिडियो सन्देश जारी गर्दै उनले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको जनाएकी छन् ।



    उनले भनेकी छन्, ‘तर म ठिक छु र हरेक दिन बलियो हुँदै गइरहेकी छु ।’



    भिडियोमा केटले गत जनवरीमा पेटको अप्रेसन गरेको खुलाए पनि त्यतिबेला त्यहाँ क्यान्सर देखिएको वा नदेखिएको बताएकी छैनन् ।

    यस्तै उनलाई कुन क्यान्सर भएको भन्नेबारे पनि केही खुलाइएको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार