Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

    हुम्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 345
    SHARES

    फाइल तस्विर

    हुम्ला । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    सु-प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो।



    बोलेरो जीप शनिबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार