Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेले ऐन महरलाई बनायो केन्द्रीय सदस्य

    एमालेले ऐन महरलाई बनायो केन्द्रीय सदस्य

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 318
    SHARES

    काठमाडौं । नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ ।

    आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।



    उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको एमालेले जनाएको छ ।



    यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

    यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार