Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इजरायल–गाजा युद्ध : हालसम्म ३२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

    इजरायल–गाजा युद्ध : हालसम्म ३२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 366
    SHARES

    फाइल तस्विर

    एजेन्सी । गाजा क्षेत्रमा जारी युद्धमा इजरायली आक्रमणबाट अहिलेसम्म ३२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् ।



    योसँगै ज्यान गुमाउनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको हो । यस्तै ७४ हजार पाँच सय १८ जना घाइते भएका हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    इजरायली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न क्षेत्रमा हवाई र जमिन आक्रमण गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार