Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबीच भेटवार्ता

    गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 606
    SHARES

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ ।

    उनीहरुबीच सोमबारगृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरे ।



    सोमबार गृहमन्त्रालयमा भएको उक्त भेटमा नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काइ लगायतका विविध विषयमा छलफल भएको थियो ।



    गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार