Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईपीएल क्रिकेट : आज मुम्बई र हैदराबाद खेल्दै

    आईपीएल क्रिकेट : आज मुम्बई र हैदराबाद खेल्दै

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 510
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

    खेल हैदराबादमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुनेछ ।



    यसअघिको पहिलो खेलमा मुम्बई गुजरात टाइटन्ससँग र हैदराबाद कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।



    सनराइजर्स हैदराबादको कप्तान अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र मुम्बईको हार्दिक पाण्डेय छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार