Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हैदरावादले बनायो आईपीएल इतिहासमा सबैभन्दा ठूलो स्कोर, आरसीबीको २६३ रनको रेकर्ड ब्रेक !

    हैदरावादले बनायो आईपीएल इतिहासमा सबैभन्दा ठूलो स्कोर, आरसीबीको २६३ रनको रेकर्ड ब्रेक !

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक रन बनाउने रोयल च्यालेन्जर्स बैंग्लोरुको ११ वर्ष पुरानो कीर्तिमान तोडेको छ ।

    राजीव गान्धी इन्टरनेसल रंगशालामा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सविरुद्ध यो उपलब्धि हासिल गरेको हो ।



    हैदरावादले मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।



    यसअघि यो कीर्तिमान रोयल च्यालेन्जर्स बैंगलोरको नाममा थियो । सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले २० ओभरमा २६३ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार