Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख जरिवाना

    गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख जरिवाना

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ (भारु) जरिवाना तोकिएको छ ।

    आईपीएल २०२४ मा खेलिएको आफ्नो दोस्रो खेलमा गुजरातका कप्तान शुभमनलाई ढिलो ओभर रेटका कारण जरिवाना तिराइएको हो ।



    आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्सको टोली चेन्नई सुपर किंग्सविरुद्ध मैदानमा उत्रिएको थियो । टोलीले जानाजान सुस्त गतिमा खेलेको आरोप छ।



    यही कारणले टिमका कप्तान शुभमन गिलले १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार