Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आयरल्याण्ड ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

    आयरल्याण्ड ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 315
    SHARES

    काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।



    नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ।विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।



    त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।

    नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ ।

    त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ गते (आइतबार) हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार