Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

    आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।

    जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।



    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार