Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रतिनिधिसभा सदस्यका लागि जसपाबाट हसिना सिफारिस

    प्रतिनिधिसभा सदस्यका लागि जसपाबाट हसिना सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 243
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले रिक्त प्रतिनिधिसभा सदस्यका लागि बाँकेकी हसिना खानलाई सिफारिस गरेको छ।

    पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले खानलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको हो ।



    प्रतिनिधिसभा निर्वाचनमा जसपाको समानुपातिक तर्फबाट सांसद चुनिएकी सहनाज रहमानको २०७९ फागुन १३ मा हृदयघातबाट निधन भए पछि मन्जु अन्सारी सांसद भएकी थिइन् ।



    अन्सारीको पनि गत चैत ४ गते हृदयघातबाट निधन भए पछि जसपाको एक समानुपातिक सांसद पद रिक्त थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार