Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई गरायो सचेत, साइबर आक्रमण हुनसक्ने !

    एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई गरायो सचेत, साइबर आक्रमण हुनसक्ने !

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 867
    SHARES

    एजेन्सी । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।

    एप्पलले प्रयोगकर्ताहरु मेशिनरी स्पाइवयर अट्याक अर्थात डिभाइसमा प्रयोग भएको इन्टरनेटको डाटा चोरेर महत्वपूर्ण जानकारी लिने जस्ता समस्या हुन सक्ने भन्दै सचेत गराएको हो ।



    यसले आइफोन प्रयोगकर्ताको बैंक खाता खाली गर्ने जोखिम धेरै भएको एप्पलले जनाएको छ ।



    यो आक्रमण नियमित साइबर आपराधिक आक्रमणहरू भन्दा फरक रहेका र अहिलेसम्म यस्ता घटना कम सङ्ख्यामा मात्रै भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार