Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आईफोन निर्माताद्वारा चीनमा उत्पादन बन्द

    आईफोन निर्माताद्वारा चीनमा उत्पादन बन्द

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले चीनको सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ ।

    पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ ।



    लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो ।



    अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार