Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अफ्रिकाका लागि शान्ति सेनाको डफ्फा अदलाबदली

    अफ्रिकाका लागि शान्ति सेनाको डफ्फा अदलाबदली

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 609
    SHARES

    काठमाडौं । शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिएको नेपाली सेनाको डफ्फा अदलाबदली भएको छ ।

    श्री भवानीबक्स गण पाँचौं डफ्फालाई बदली गर्न दी फेमस महिन्द्रदल गण छैटौं डफ्फामा सम्मिलित १९४ जनाको अन्तिम टोली गएको हो ।



    टोली सेनानी हिराबहादुर घिमिरेको नेतृत्वमा यूएन चार्टर्ड उडानमार्फत सोमबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको हो ।



    उक्त मिसनबाट आफ्नो कार्यावधि सकेर टोली प्रमुख सेनानी रितबहादुर भण्डारी नेतृत्वको १९४ जनाको टोली आइतबार फर्किएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार