Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 639
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन् ।

    मंगलबार नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।



    उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताए ।



    सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरूले लिन आवश्यक नरहेको बताए ।

    प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न नहुने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार