Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त, २९ जना माओवादी विद्रोहीको मृत्यु

    छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त, २९ जना माओवादी विद्रोहीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 1.9K
    SHARES

    एजेन्सी । भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त हुँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ ।

    सुदूरपूर्वी राज्य छत्तीसगढको राजधानी रायपुरको कांकेरमा भिडन्त भएको हो ।



    झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएको बताइएको छ ।



    भारतमा नक्सलवादी भनेर चिनिने र गरिबका लागि लड्दै आएको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा छापामार युद्ध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार