Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

    डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 351
    SHARES

    फाइल तस्विर

    खोटाङ । सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ।

    रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।



    खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा उनको शव भेटिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार