Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओमानविरुद्ध नेपालले आज पहिलो अभ्यास खेल खेल्दै

ओमानविरुद्ध नेपालले आज पहिलो अभ्यास खेल खेल्दै

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट अघि नेपालले आज  घरेलु टोलीसँग पहिलो अभ्यास खेल खेल्दै छ।

ओमानमा हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

विश्वकप छनोटअघि नेपालले दोस्रो अभ्यास खेल कतारसँग खेल्ने तालिका छ। दुई अभ्यास खेलपछि नेपालले विश्वकप छनोट यात्रा सुरु गर्नेछ।

यसअघि विश्वकप छनोटकै लागि नेपालले वेस्ट इन्डिजसँगको टी-२० आईको खेलेकोमा ऐतिहासिक जित निकालेको थियो। तीन खेलको सिरिजमा २-१ ले विजयी भएको नेपाली टोली ओमान पुगेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077