Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

मेलम्ची आयोजनामा अख्तियारको छापा, डिआई पाइप खरिदमा अनियमितता

मेलम्ची आयोजनामा अख्तियारको छापा, डिआई पाइप खरिदमा अनियमितता

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत योजना कार्यान्वयन निर्देशनालय अनामनगरमा छापा मारेको छ।

डिआई (डक्टाइल आयरन) पाइप खरिदमा अनियमितता भएको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज दिउसो निर्देशनालयमा छापा मारेको हो ।

सोक्रममा खरिदसम्बन्धी कागजातहरू नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077