Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल र बङ्गलादेशको मैत्रीपूर्ण फुटबलमा २–२ गोलको बराबरी

नेपाल र बङ्गलादेशको मैत्रीपूर्ण फुटबलमा २–२ गोलको बराबरी

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाल र बङ्गलादेशबीच ढाकामा हिजो भएको मैत्रीपूर्ण फुटबल खेल २–२ को बराबरीमा सकिएको छ ।

नेपालका रोहित चन्द र अनन्त तामाङले समान एक गोल गरे भने बङ्गलादेशका दुवै गोल हम्जा चौधरीले गरे ।

नेपालले बङ्गलादेशसँग गएको भदौमा काठमाण्डौमा मैत्रिपूर्ण खेल खेलेको थियो । त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो खेल भने जेन–जी प्रदर्शनको कारण हुन सकेको थिएन ।

अब नेपालले एएफसी एशियन कप छनोटअन्तर्गत आउँदो मंसिर २ गते मङ्गलवार मलेसियासँग खेल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077