काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
सो अवसरमा आइजीपी कार्कीलाई प्रधान सेनापति सिग्देलले बधाई तथा सुभकामना दिएका थिए ।