Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
सोमवार , मंसिर २२, २०८२
Shares
काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो ।
मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By